भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु, १४ जना घाइते

बौधिमाई-रौतहट, १९ गते भदौ ।भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक आज बिहान रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको थियो … Continue reading भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु, १४ जना घाइते